logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

    • hamroserophero hamroserophero
    • २१ बैशाख २०८३ सोमबार
    दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

    २१ वैशाख- काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    आज भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी पत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास उपस्थित गराउन आदेश दिएको हो ।

    भट्ट सम्पत्ति शुद्वीकरणको कसुरमा चैत १९ गते पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।



    hamroserophero hamroserophero    
  • २१ बैशाख २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP