logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • प्रहरीका ८ जना एआईजीको सरुवा

    • hamroserophero hamroserophero
    • १८ असार २०८३ बिहीबार
    प्रहरीका ८ जना एआईजीको सरुवा

    १८ असार – काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।



    hamroserophero hamroserophero    
  • १८ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP