logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • व्यवसायी शेखर गोल्छा पक्राउ

    • hamroserophero hamroserophero
    • १० बैशाख २०८३ बिहीबार
    व्यवसायी शेखर गोल्छा पक्राउ

    १० वैशाख- काठमाडौं । व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।

    गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नक्लासलबाट पक्राउ गरेको हो ।



    hamroserophero hamroserophero    
  • १० बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP