२२ चैत-काठमाडौं, सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
प्रतिक्रिया