logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • चैत २२ गते सभामुख चयन गरिने

    • hamroserophero hamroserophero
    • १८ चैत्र २०८२ बुधबार
    चैत २२ गते सभामुख चयन गरिने

    १८ चैत- काठमाडौं । प्रतिनिधिसभाको सभामुख चैत २२ गते चयन हुने भएको छ ।

    आज बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्ने जिम्मेवारी महासचिवलाई दिने सहमति भएको हो ।

    प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकलगत्तै २० गते सभामुखको पदमा उम्मेदवारी दिने कार्यसूची तय भएको छ।



    hamroserophero hamroserophero    
  • १८ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP