logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • बबरमहलमा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप

    • hamroserophero hamroserophero
    • १५ चैत्र २०८२ आईतवार
    बबरमहलमा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप

    १५ चैत – काठमाडौं,पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच आज पनि झडप भएको छ ।

    बबरमहलमा दुई पक्षबीच झडप हुँदा केही घाइते भएका हुन् ।

    माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

    नौ जना पक्राउ परेका छन् ।



    hamroserophero hamroserophero    
  • १५ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP