२६ चैत – काठमाडौं, विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरासहितविरूद्व अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।
प्रतिक्रिया