logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज सामान्य अंकले बढ्यो नेप्से

    आज सामान्य अंकले बढ्यो नेप्से

    १४ माघ -काठमाडौं, आज बुधबार नेप्से परिसूचक ५.३८ अंकले उकालो लागेको हो । आज शेयर बजार बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ ।

     

    आजको दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ ।

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । आज कुल ३३४ स्टकको कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड ३६ लाख १८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।



    hamroserophero hamroserophero    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP