logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज शेयर बजार १.६६ अंकले घट्यो

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    आज शेयर बजार १.६६ अंकले घट्यो

    २५ मंसिर- काठमाडौं, आज शेयर बजारको साताको अन्तिम दिनको कारावार आज झिनो अंकले घटेको छ ।

    नेप्सेका अनुसार आज बजार १.६६ अंकले घटेको हो । नेप्से परिसूचक आज २६०७.३७ अंकमा झरेको छ ।आज ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६ सय १ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६.५७ रुपियाँ बराबरको कारोबार भएको छ ।

    समग्रमा बजार घटे पनि बैंकिङ, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य समूहमा हरियाली छाएको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् ।



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP