३ वैशाख- काठमाडौँ, आज साताको कारोबार हुने अन्तिम दिनमा नेप्से परिसूचक ३३.८३ अङ्कले घटेर २८३३.०३ अङ्कमा रोकिएको छ।
आज कारोबार रकम भने उत्साहजनक नै रहेको छ। नेप्सेका अनुसार आज ३४२ कम्पनीका दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद–बिक्री हुँदा कुल रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको छ।
प्रतिक्रिया