logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    १३ माघ- बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १४ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP