logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    • hamroserophero hamroserophero
    • २५ बैशाख २०८३ शुक्रबार
    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    २५ वैशाख- काठमाडौं । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बोदेबरसाइन नगरपालिका–१, मनहौरी बस्ने १४ वर्षीया करिनाकुमारी यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

    सोही ठाउँस्थित विद्युतीय मोटर जडित कलमा नुहाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको छिन्नामस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २५ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP