logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • झापा पुगेर ओलीले गराए उम्मेदवारी दर्ता

    झापा पुगेर ओलीले गराए उम्मेदवारी दर्ता

    ६ माघ -काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

     

    मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

    यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

     



    hamroserophero hamroserophero    
  • ७ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP