logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • तीन जना राष्ट्रिय सभा सदस्यले दिए राजीनामा

    तीन जना राष्ट्रिय सभा सदस्यले दिए   राजीनामा

    ४ माघ -काठमाडौं,  राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।

    प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP