logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • राजु पाण्डे काठमाडौं– ३ बाट चुनाव लड्ने

    राजु पाण्डे काठमाडौं– ३ बाट चुनाव लड्ने

    ५ माघ – काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो ।

     

    आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP