२३ वैशाख-काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीका सांसदलाई प्रशिक्षण दिने भएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाबारे सभापति थापाले प्रशक्षिण दिने भएका हुन्।
प्रतिक्रिया