logo
  • ३० भाद्र २०८३, मंगलवार | Tue, 15 Sep 2026
  • रास्वपाको समानुपातिक सूचीबाट मिलन लिम्बुले पनि नाम फिर्ता लिए

    रास्वपाको समानुपातिक सूचीबाट मिलन लिम्बुले पनि  नाम फिर्ता लिए

    २१ पुष- काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता मिलन लिम्बूले पनि समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन्।

     

    सोमबार लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

    ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ उनले भनेका छन्।



    hamroserophero hamroserophero    
  • २१ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP