logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • बालेनले राजिनामा नदिने

    बालेनले राजिनामा नदिने

    ४ माघ- काठमाडौँ, बालेन साहले मेयरको पदबाट राजीनामा नदिने भएका छन् ।

    ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल उनले राजीनामा नदिने भएका छन।

    प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

    तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP