logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • महेश बस्नेतले भने: रविको जालोमा कुलमानपछि अब बालेन फस्छन्

    महेश बस्नेतले  भने:  रविको जालोमा कुलमानपछि अब बालेन फस्छन्

    २७ पुष – काठमाडौं,  महेश बस्नेतले अहिले कुलमानलाई गरे जस्तो पछि बालेन शाह पनि रवि लामिछानेको जालोमा फसाउने बताएका छन् ।

     

    उनले सामाजीक संजालमा लेखेका छन्, रविको जालो माकुराको जालोजस्तै, चरा उम्किन्छ, पुतली फस्छ। आज कुलमान, भोलि बालेन

    उनले एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको धारणा राखे ।

     



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP