logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • जगदीश खरेलले ललितपुर २ बाट दिए उम्मेदवारी

    जगदीश खरेलले ललितपुर २ बाट दिए उम्मेदवारी

    ६ माघ- ललितपुर, ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् ।

    मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तन्डुकार, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।
    यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा ९एमाले० का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी विजय भएका थिए ।



    hamroserophero hamroserophero    
  • ७ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP