logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • अमेरिकाले ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्यो

    अमेरिकाले ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्यो

    ४ पुष- काठमाडौं, अमेरिकाबाट ६ जना महिलासहित ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) भएका छन । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमा राखी काठमाडौं पठाएको छ।

     

    डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो ।

    उक्त चार्टर्ड विमान अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए ।



    hamroserophero hamroserophero    
  • ४ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP