logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई

    • hamroserophero hamroserophero
    • १३ चैत्र २०८२ शुक्रबार
    परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई

    १३ चैत- काठमाडौं,  भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना दिएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै जयशंकरले खनालको सफल कार्यकालको कामना गर्दै नेपाल–भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।

    उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।



    hamroserophero hamroserophero    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP