logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • प्रधानमन्त्री बालेनलाई अश्लिल गाली गर्दा पक्राउ परेका युट्युबर रिहा

    • hamroserophero hamroserophero
    • २९ चैत्र २०८२ आईतवार
    प्रधानमन्त्री बालेनलाई अश्लिल गाली गर्दा पक्राउ परेका युट्युबर रिहा

    २९ चैत-काठमाडौं, प्रधानमन्त्री बालेन्द्र साह लगायतका नेताहरुलाई अश्लिल गाली गरेर भिडियो सामग्री प्रशारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा भएका छन् ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।



    hamroserophero hamroserophero    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP