logo
  • १ बैशाख २०८३, मंगलवार | Tue, 14 Apr 2026
  • नेपाल प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

    • hamroserophero hamroserophero
    • १३ जेष्ठ २०८१ आईतवार
    नेपाल प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

    काठमाडौँ– आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे।

    प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन्। दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन्।



    hamroserophero hamroserophero    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP