logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • ‘बले’ लाई ५ दिन हिरासतमा राख्न अनुमति

    • hamroserophero hamroserophero
    • २२ चैत्र २०८२ आईतवार
    ‘बले’ लाई ५ दिन हिरासतमा राख्न अनुमति

    २२ चैत-काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद दिएको हो ।

    लम्सालविरूद्ध अमेरिकामा रहेकी एक युवतीले बलात्कार आरोप लगाएपछि शनिबार पक्राउ परेका थिए । तर बलात्कारको जाहेरी नपरेकाले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको हो ।



    hamroserophero hamroserophero    
  • २२ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP