logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • हमाल भन्छनः नयाँ आएकाहरूले कुरा सुन्दा हाँसो लाग्छ

    हमाल भन्छनः नयाँ आएकाहरूले कुरा सुन्दा हाँसो लाग्छ

    २७ पुष- विराटनगर, महानायक राजेश हमालले पुराना राजनीतिक दलले केही गरेनन्भन्ने कुरा सुनेर आफुलाई हाँसो लाग्ने कुरा बताए ।

     

    आज झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनीको तस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले पुरानाले केही गरेनन् भन्नेलाई नै प्रतिपश्न गरेका हुन् ।

     

    , ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो । अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो । तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ,’।हमालले भने

    उनले उरु पनि थपे, ‘नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ । पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ’, ।



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP