logo
  • २५ भाद्र २०८३, बिहीबार | Thu, 10 Sep 2026
  • रेबिजबाट एकजनाको मृत्यु

    रेबिजबाट एकजनाको मृत्यु

    ८ असार- काठमाडौं । काठमाडौंमा रेबिज संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

    रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

    उनी असार ५ गते भर्ना भएका थिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको चिकित्सकले बताएका छन् ।



    hamroserophero hamroserophero    
  • ८ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP