logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ

    • hamroserophero hamroserophero
    • १० बैशाख २०८३ बिहीबार
    भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ

    १० वैशाख- काठमाडौं । प्रहरीले भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ ।

    थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर प्रहरीले माइकिङ गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री बालेनले सुकुम्बासीलाई लजमा राखेर लगत संकलनको योजना बनाएको बुझिएको छ ।



    hamroserophero hamroserophero    
  • १० बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP