२३ वैशाख- काठमाडौ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ।
कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्न लागेको हो । छलफल दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।
सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया