logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

    • hamroserophero hamroserophero
    • २३ श्रावण २०८१ बुधबार
    नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढिकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।



    hamroserophero hamroserophero    
  • २३ श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP