logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • हर्क साम्पाङ र सुदन किराँतीबीच एकताका लागि लगभग सहमति

    • hamroserophero hamroserophero
    • १० बैशाख २०८३ बिहीबार
    हर्क साम्पाङ र सुदन किराँतीबीच एकताका लागि लगभग सहमति

    १० वैशाख-काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा परित्याग गरेका पूर्वमन्त्री सुदन किरातीबीच एकताका लागि छलफल लगभग सहमति नजिक पुगेको बताइएको छ ।

    हर्क र सुदनबीच अहिले विभिन्न चरणमा वार्ता भइरहेको छ । एकताका लागि दुवै पक्ष सकारात्मक रहेका छन् ।

    पार्टीले सुदनलार्ई वरिष्ठ नेता दिएर र कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने वचन दिएको छ । प्रारम्भिक चरणमा सुदनको टीमबाट १५ जना केन्द्रीय सदस्य बन्नेछन् ।



    hamroserophero hamroserophero    
  • १० बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP