logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • बालेनपछि धरानका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

    बालेनपछि धरानका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

    ४ माघ -विराटनगर, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् ।

    आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले राजीनामा दिएका हुन् ।

    उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् । यसअघि आज नै बालेन शाहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP