logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी

    • hamroserophero hamroserophero
    • ३ बैशाख २०८३ बिहीबार
    रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी

    ३ वैशाख- काठमाडौं,  सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले सांसद र मन्त्रीहरूको लेवी तोकेको छ।

    आज बसेको संसदीय दलको बैठकले लेवी तोकेको हो । सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ ।

    यसैगरी, मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको हो ।



    hamroserophero hamroserophero    
  • ३ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP