logo
  • ३० चैत्र २०८२, सोमबार | Mon, 13 Apr 2026
  • ऋषि धमलाको रिपाटर्स क्लबमा ताला, लाखौँ भाडा तिर्न बाँकी

    • hamroserophero hamroserophero
    • ३० चैत्र २०८२ सोमबार
    ऋषि धमलाको रिपाटर्स क्लबमा ताला, लाखौँ भाडा तिर्न बाँकी

    ३० चैत – काठमाडौं,  पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लबमा पनि ताला लागेको छ ।

    समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको हो । जसमा धमलाको पनि परेको छ ।

    धमलाले ७३ लाख ४० हजार ९० रूपैयाँ भाडा तिर्न बाँकी रहेको पाइएको छ ।



    hamroserophero hamroserophero    
  • ३० चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP