logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पूर्वमन्त्री खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    • hamroserophero hamroserophero
    • २२ चैत्र २०८२ आईतवार
    पूर्वमन्त्री खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    २२ चैत – काठमाडौं । सम्पत्ति शुद्वीकरणको मुद्दामा पक्राउ परेका पूर्वउर्जामन्त्री एवम् नेपाली काँग्रेसका नेता दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    खड्कामाथि दोस्रो पटक म्याद थप भएको हो । यसअघि पहिलो पटक सात दिनकै म्याद दिएको थियो ।



    hamroserophero hamroserophero    
  • २२ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP