logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • वारेसमार्फत गगन थापाले उम्मेदवारी दर्ता गराए

    वारेसमार्फत गगन थापाले उम्मेदवारी दर्ता गराए

    ६ माघ – काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेस प्रवक्ता देवराज चालिसेले  जानकारी दिए ।

     

    सभापति थापाको वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।



    hamroserophero hamroserophero    
  • ७ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP