logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • सरकारले बढायो सार्वजनिक यातायातको भाडा

    • hamroserophero hamroserophero
    • २५ चैत्र २०८२ बुधबार
    सरकारले बढायो सार्वजनिक यातायातको भाडा

    २५ चैत -काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ।

    अमेरिका र इरानबीचको तनावबीच इन्धनको मूल्य उच्च वृद्वि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढाइएको हो ।

    यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।

    त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको हो ।



    hamroserophero hamroserophero    
  • २५ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP