logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पूर्वमन्त्री खड्का र सांसद शर्मालाई रिहा गर्न अस्वीकार

    • hamroserophero hamroserophero
    • १८ चैत्र २०८२ बुधबार
    पूर्वमन्त्री खड्का र सांसद शर्मालाई रिहा गर्न अस्वीकार

    १८ चैत- काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

    आज दुवै जनाको तर्फबाट दायर भएको छुट्टा छुट्टै बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीस श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

    खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् भने शर्मा बालिकालाई घरेलु हिंसा गरेको कसुरमा पक्राउ परेकी हुन् ।



    hamroserophero hamroserophero    
  • १८ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP