logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • लामो इतिहास बोकेको पार्टीमा जेनजी अटाउनु सानो कुरा होइन, केपी ओली

    लामो इतिहास बोकेको पार्टीमा जेनजी अटाउनु सानो कुरा होइन, केपी ओली

    ४ पुष – काठमाडौँ, अरूले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्ने तर एमालेले कामले नै देखाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन् ।

     

    ‘नेतृत्वमा केही नयाँ पीँढीलाई पनि ल्याऔँ, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अरूले कुरा गर्छन्, हामीले कामले देखाएका छौ, हामीभित्र यस्तो सन्तुलनकारी नेतृत्व छ । नयाँ पुस्ता पनि र महिलाहरूको राम्रो सहभागिता छ । अनुभवीदेखि उत्साही पुस्तासम्म ।’ भन्ने उनको भनाई रहेको छ

     

    उनले ७६ वर्षको इतिहास भएको पार्टीमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको बताए । ।’



    hamroserophero hamroserophero    
  • ४ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP