logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शेयर बजारमा आज पनि गिरावट

    • hamroserophero hamroserophero
    • १६ चैत्र २०८२ सोमबार
    शेयर बजारमा आज पनि गिरावट

    १६ चैत- काठमाडौं, आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ

     

    आजको सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ ।

     

    यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।
    गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।



    hamroserophero hamroserophero    
  • १६ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP