logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शेयर बजार आज घटेको छ

    शेयर बजार आज घटेको छ

    ७ माघ- काठमाडौं, आज बुधबार शेयर बजार घटेको छ ।

    नेप्से परिसूचक आज ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।

    आज कारोबार रकम पनि घटेको छ। बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।



    hamroserophero hamroserophero    
  • ८ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP