logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो

    • hamroserophero hamroserophero
    • १६ चैत्र २०८२ सोमबार
    रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो

    १६ चैत-काठमाडौं,  हिरासतमा रहेका पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई सकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई भएको हो ।

    लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।



    hamroserophero hamroserophero    
  • १६ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP