logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

    • hamroserophero hamroserophero
    • ११ चैत्र २०८२ बुधबार
    कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

    ११ चैत -काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।

    आज केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।

    सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका लागि नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गरेकामा बैठकले कार्यतालिका संशोधनसहित असोज १६ देखि १८ गतेसम्म गर्ने निर्णय पारित गरेको हो ।



    hamroserophero hamroserophero    
  • ११ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP