logo
  • ३ असार २०८३, बुधबार | Wed, 17 Jun 2026
  • एक नेपाली होर्मुजबाट इरानको कब्जामा

    • hamroserophero hamroserophero
    • ६ चैत्र २०८२ शुक्रबार
    एक नेपाली होर्मुजबाट इरानको कब्जामा

    ६ चैत-काठमाडौँ,  होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन् । पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले पक्राउ गरेको जानकारी दिएको हो । 

     

    पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ ।  होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन् ।

    पक्राउ परेका झा पानी जहाजमा काम गर्थे । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने जहाजका सबै क्रु-मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा झा पनि पक्राउ परेको बताइएको छ ।



    hamroserophero hamroserophero    
  • ६ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP