logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

    • hamroserophero hamroserophero
    • २७ फाल्गुन २०८२ बुधबार
    रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

    २७ फागुन-काठमाडौं ,  काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् ।

     

    उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् ।

    उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् ।



    hamroserophero hamroserophero    
  • २७ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP