logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • खैरो हेरोइन सहित दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • १० फाल्गुन २०८२ आईतवार
    खैरो हेरोइन सहित दुई जना पक्राउ

    १० फागुन-काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

     

     पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका-७ घर भएका २४ वर्षीय नितुन मगर र काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP