logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १ माघ- सुर्खेत, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    अनिरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP