logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ३२ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • १० फाल्गुन २०८२ आईतवार
    ३२ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १० फागुन-पाल्पा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP