logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • गोली प्रहार गरी एक जनाको हत्या

    • hamroserophero hamroserophero
    • १७ माघ २०८२ शुक्रबार
    गोली प्रहार गरी एक जनाको हत्या

    १६ माघ-जनकपुरधाम, सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

    सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

    कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।



    hamroserophero hamroserophero    
  • १७ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP