logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    ६ पुष- धनकुटा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने २९ वर्षीय मान बहादुर राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

     

    राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP